राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले भुटानसँग अझै सुन्दर र बलियो सम्बन्ध बनाउन चाहेको बताएका छन्।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले सामाजिक सञ्जाल एक्स (X) मार्फत दिएको बधाई सन्देशमा प्रतिक्रिया जनाउँदै शाहले यस्तो बताएका हुन्।
प्रधानमन्त्री Tobgay हालै सम्पन्न निर्वाचनमा विजय प्राप्त गरेकोमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका थिए। साथै, आगामी दिनमा नेपाल र भुटानबीच अझै न्यानो र सुदृढ सम्बन्ध रहने अपेक्षा व्यक्त गरेका
Tobgay को बधाई सन्देशको जवाफ दिँदै शाहले लेखेका छन् —
“Looking forward to a beautiful and stronger relationship with such a beautiful country, Bhutan! Hon’ble @tsheringtobgay.”
