मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

इरानबाट नेपाली युवा अमृत झा रिहा

Author Image
बुधवार, वैशाख २, २०८३

काठमाडौँ । इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन् ।

परराष्ट्रमन्त्री Shishir Khanal ले बुधबार उनको रिहाइ भएको जानकारी दिएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका–११ का झा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा पानीजहाज चालकका रूपमा कार्यरत थिए । उनी दुबईबाट इरानतर्फ इन्धन लिन जाँदै गर्दा फर्किने क्रममा इरानी सेनाद्वारा बठदर अब्बासबाट पक्राउ परेका थिए ।

लामो कूटनीतिक प्रयासपछि उनलाई रिहा गरिएको हो ।