मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

रास्वपाको संघीय नेतृत्व मञ्चमा १४ नयाँ सदस्य

Author Image
सोमवार, वैशाख ७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ८ जना नयाँ सदस्य फेरि थप गरेको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसी प्रसाद चौधरी, बर्दियाका राम सिह थारू, मोरङका जीवन धामी, गोर्खाका हरिशरण आचार्य, कैलालीका प्रेमा चौधरीलाई थप गरेको हो।

यस्तै, कञ्चनपुरका नवराज राना, तनहुँका राजेन्द्र बहादुर अधिकारी र दाङका एकराज चौधरीलाई थपेको हो।

यसअघि सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामीलाई थपेको हो।

त्यस्तै बैठकले कैलाली प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई पनि संघीय नेतृत्व मञ्च सदस्य मनोनीत गरेको छ।