मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

वैशाख २८ मा संसद् बैठक, राष्ट्रपति द्वारा अधिवेशन आह्वान

Author Image
मङ्गलवार, वैशाख २२, २०८३

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गतेका लागि आह्वान गरेका छन्। बैठक सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्ने तय गरिएको छ।

सरकारले आजै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सोही अनुसार अधिवेशन आह्वान गरिएको हो।