मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सुकुम्बासी बस्तीमा डोजर नचलाउन सर्वोच्चले जारी गर्‍यो अन्तरिम आदेश

Author Image
शुक्रवार, वैशाख २५, २०८३

सुकुम्बासी बस्तीमा डोजर चलाउन रोक लगाउन माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।

कानुनका विद्यार्थी माजिद अन्सारीले नेपाल राज्यभर कतै पनि सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गरेको थियो।

विस्तृत आउँदै…