शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को वार्षिक परीक्षा नै रोकिने सम्भावना बढ्यो
काठमाण्डाै – शिक्षकहरूले आज १६औं दिन पनि काठमाण्डौको सडकमा प्रदर्शन गरेका छन् । चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर सडक अवरुद्ध भएको छ । शिक्षकहरूले सडक ढाक्ने गरी प्रदर्शन गरिरहेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकको प्रभावले बागमती करिडोरसहित अरू सडकहरूमा गाडीको चाप बढेको प्रहरीले […]