अमेरिकामा ‘मनदेखि मनसम्म’ साहित्यिक तथा सांस्कृतिक श्रृंखला अक्टोबर ११ मा सिन्सिनाटीमा भव्य कार्यक्रम हुने
अमेरिकामा नेपाली साहित्य, कला र संस्कृतिप्रति प्रेम राख्ने समुदायलाई लक्षित गर्दै सन् २०२५ को जनवरीदेखि श्रृंखलाबद्धरूपमा सुरु भएको ‘मनदेखि मनसम्म’ (Spoken Word Poetry Night) कार्यक्रम आगामी अक्टोबर ११ मा विशेष रुपले सिन्सिनाटी, ओहायोमा सम्पन्न हुने भएको छ। यस पटकको कार्यक्रम जोयस् पार्क इभेन्ट सेन्टर, सिन्सिनाटीमा आयोजना गरिनेछ, जुन स्थानीय समुदायको विशेष निमन्त्रणामा तय गरिएको हो। […]