एल.एस.बीले भव्यताकासाथ मनायो चौथो बार्षिक उत्सव

द लिटरेरी सोसाइटी अफ भुटान(एल.एस.बी) ले आफ्नो चौथो बार्षिक उत्सव भव्यताकासाथ मनाएको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर, बेलडाँगीमा मई २ तारिक शुक्रबार आफ्नो स्थापना दिवशको अवसर पारेर...

काँकरभिट्टामा ४० करोडको ‘बहुतले बस टर्मिनल’ बनाउने सहमति

झापा, २० वैशाख । काँकरभिट्टाको बहुतले बस टर्मिनल निर्माण परियोजनामा काठमाडौंको दीर्घायू बिजनेस ग्रुपले लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ । विराटनगरमा सम्पन्न कोशी लगानी सम्मेलनमा उक्त परियोजनालाई...

नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा देवीभक्त श्रेष्ठ

बिर्तामोड। नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा साहित्य,संगीत तथा कलाका सर्जक देवीभक्त श्रेष्ठ चयन भएका छन्। नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंले उनलाई नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा मनोनित...

झापाका राजनीतिक दलहरुद्वारा प्रेस स्वतन्त्रताको सम्मान र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त

झापा, २० वैशाख ।    झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले आज...

सशस्त्रले पक्राउ गरेर बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारीमा वन कार्यालय

बिर्तामाेड । सशस्त्र प्रहरीले पक्राउ गरेर  डिभिजन बन कार्यालय बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारी भएकाे छ । झापाकाे कनकाई नगरपालिकाबाट गएराती ट्याक्टरसहित पक्राउ परेकाे अन्दाजी १८० क्यु फिट...

इजरायलद्वारा सिरियाको राजधानीमा हवाई आक्रमण

सिरियाभर इजरायली हवाई गतिविधि तिब्र भएको छ । राजधानी दमास्कसका साथै मध्य र पश्चिमी प्रान्तहरूमा युद्धविमान आक्रमणहरू भएका हुन् । धेरै क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ । ग्रामीण दमास्कसमा...

हाम्रो पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

२० वैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...

सिंगापुरको आम निर्वाचनमा मतदान जारी, ६५ वर्ष सरकार चलाएको दलसँग भिड्दै वर्कर्स पार्टी

२० वैशाख, काठमाडौं । सिंगापुरमा आज संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचनमा मुख्य प्रतिस्पर्धा सन् १९६५ देखि सत्ता सम्हाल्दै आएको पिपुल्स एक्सन पार्टी र प्रमुख विपक्षी दल वर्कर्स...

सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै हो : सोबिता गौतम

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन् । साथै, उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम...

शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काठमाण्डौ – काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालय शैक्षिक सुधार योजनाअन्तर्गत मण्डनदेउपुर नगरभित्रका...