#कला/मनोरञ्जन #समाचार #समाचार

अमेरिकामा ‘मनदेखि मनसम्म’ साहित्यिक तथा सांस्कृतिक श्रृंखला अक्टोबर ११ मा सिन्सिनाटीमा भव्य कार्यक्रम हुने

अमेरिकामा नेपाली साहित्य, कला र संस्कृतिप्रति प्रेम राख्ने समुदायलाई लक्षित गर्दै सन् २०२५ को जनवरीदेखि श्रृंखलाबद्धरूपमा सुरु भएको ‘मनदेखि मनसम्म’