इजरायलद्वारा सिरियाको राजधानीमा हवाई आक्रमण

सिरियाभर इजरायली हवाई गतिविधि तिब्र भएको छ । राजधानी दमास्कसका साथै मध्य र पश्चिमी प्रान्तहरूमा युद्धविमान आक्रमणहरू भएका हुन् । धेरै क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ । ग्रामीण दमास्कसमा...

दार्चुलाको नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

दार्चुला – सदरमुकाम खलङ्गामा रहेको वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा स्थानीय बासिन्दा तथा राजनीतिक दलले विरोध गरेका छन् । २०७० सालको बाढीपछि भारततर्फ परेको नेपाली...

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दाहरू फिर्ता

सेन्थ, भारत, २० वैशाख: पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् । चेनाब नदीको किनारमा बसोबास गर्नेसेन्थको कृषि बस्तीका करिब एक...

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ज पदमुक्त, राष्ट्रसङ्घीय दूतमा नियुक्त गर्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाउनुभएको छ । उहाँलाई  संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गर्ने तयारी छ । राष्ट्रपति ट्रम्पले वाल्जलाई उहाँको कामका लागि...

व्यापार वार्ता गर्न चीनसँग अमेरिकाको प्रस्ताव

अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको १४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको चिनियाँ सरकार मिडियासँग...

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिसले भोकमरीको सामना गरिरहेका...

दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको ज्यान गयो

भारतको राजधानी शहर दिल्लीमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण घर भत्किँदा दिल्लीको नजफगढमा चार जनाको ज्यान गएको छ । तीन बालबालिका र एक महिलाको ज्यान...

कतारमा नेपालीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड-२०२५’

कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड-२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले यो अवार्ड प्राप्त गरेको हो । कतारको...

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

भारतको उत्तराखण्डमा रहेको केदारनाथ धामको ढोका आज बिहानदेखि खुलेको छ । यसका लागि भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन् । भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता...

बंगलादेशले लगायो नेपाल, भारत र भुटानबाट सामग्री आयातमा रोक

बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको...