झापाका राजनीतिक दलहरुद्वारा प्रेस स्वतन्त्रताको सम्मान र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त

झापा, २० वैशाख ।    झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले आज...

खुल्न थाले सामुदायिक विद्यालय

बिर्तामोड । झण्डै एक महिनासम्म बन्द गरिएको सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा गरिएको शैक्षिक हड्तालपछि बन्द भएका विद्यालयहरु आइतवारबाट नियमित रुपमा सञ्चालन हुने...

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा...

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ : परिक्षा बोर्ड ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न...

नेपालमा आजकै दिन किन मनाइन्छ राष्ट्रिय आईसीटी दिवस ?

काठमाडौँ । नेपालमा आज आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले...