चरम यातनासहित जेल जीवन बिताएका दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ ।

बिर्तामोड। जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानद्वारा पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान २०८१ को तयारी गरिएको छ। आगामी वैशाख २० गते शनिवार  धुलावारी निवासी यामप्रसाद भण्डारी र भद्रपुर निवासी दिव्य भूर्तेललाई   पूर्ण...