काँकरभिट्टामा ४० करोडको ‘बहुतले बस टर्मिनल’ बनाउने सहमति

झापा, २० वैशाख । काँकरभिट्टाको बहुतले बस टर्मिनल निर्माण परियोजनामा काठमाडौंको दीर्घायू बिजनेस ग्रुपले लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ । विराटनगरमा सम्पन्न कोशी लगानी सम्मेलनमा उक्त परियोजनालाई...

नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा देवीभक्त श्रेष्ठ

बिर्तामोड। नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा साहित्य,संगीत तथा कलाका सर्जक देवीभक्त श्रेष्ठ चयन भएका छन्। नेपाल फिल्म सोसाइटी केन्द्रीय समिति काठमाडौंले उनलाई नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको अध्यक्षमा मनोनित...

झापाका राजनीतिक दलहरुद्वारा प्रेस स्वतन्त्रताको सम्मान र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त

झापा, २० वैशाख ।    झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि पाँच बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले आज...

सशस्त्रले पक्राउ गरेर बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारीमा वन कार्यालय

बिर्तामाेड । सशस्त्र प्रहरीले पक्राउ गरेर  डिभिजन बन कार्यालय बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारी भएकाे छ । झापाकाे कनकाई नगरपालिकाबाट गएराती ट्याक्टरसहित पक्राउ परेकाे अन्दाजी १८० क्यु फिट...

इजरायलद्वारा सिरियाको राजधानीमा हवाई आक्रमण

सिरियाभर इजरायली हवाई गतिविधि तिब्र भएको छ । राजधानी दमास्कसका साथै मध्य र पश्चिमी प्रान्तहरूमा युद्धविमान आक्रमणहरू भएका हुन् । धेरै क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ । ग्रामीण दमास्कसमा...

वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताउनुभएको छ । शनिवार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित...

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन

पर्सा – सिर्सिया वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा...

दार्चुलाको नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

दार्चुला – सदरमुकाम खलङ्गामा रहेको वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा स्थानीय बासिन्दा तथा राजनीतिक दलले विरोध गरेका छन् । २०७० सालको बाढीपछि भारततर्फ परेको नेपाली...

राष्ट्रिय किसान आयोगका पदाधिकारीको चार वर्षे कार्यकाल पूरा : मुख्य उपलब्धि सार्वजनिक

काठमाण्डौ – राष्ट्रिय किसान आयोगका पदाधिकारीको चार वर्षे कार्यकाल पूरा भएको छ । २०७८ साल वैशाख १९ को मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त पदाधिकारीको कार्यकाल सकिएको हो । आयोगका अध्यक्ष डा.प्रेमप्रसाद...

सरकारले गभर्नर नियुक्त नगरेर संविधान मिच्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम गरेको आरोप लगाएका छन्। गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस...