विश्वकप क्रिकेट एसिया छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान खेल्दै
झापा । १९ वर्षमुनिको विश्वकप क्रिकेट एसिया छनोटको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ। यो खेलमा नेपाल र अफगानिस्तान खेल्दैछन् तल्लो मूलपानी मैदानमा हुने खेल बिहान ९स्३० बजेदेखि सुरु...