सशस्त्रले पक्राउ गरेर बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारीमा वन कार्यालय
बिर्तामाेड । सशस्त्र प्रहरीले पक्राउ गरेर डिभिजन बन कार्यालय बुझाएकाे गाेलिया कारवाही नगरी छाेड्ने तयारी भएकाे छ । झापाकाे कनकाई नगरपालिकाबाट गएराती ट्याक्टरसहित पक्राउ परेकाे अन्दाजी १८० क्यु फिट...