दुर्घटनामा परि दमकका एक अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते ।
विराटनगर । चितवनबाट झापा दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । उदयपुर कटारीमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । इलाका...