काेशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल : प्रधानमन्त्री ओली

काठमाण्डाै – कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन २०८२ शुरू भएको छ । लगानी गर्न समयानुकूल वातावरण छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा...