अन्तर्राष्ट्रिय सम्मानले चम्कियो डिस्का डोजो

  अर्जुन प्रधान , अमेरिका — करातेको अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भाषी भूटानी करातेको प्रतिनिधित्व गर्दै डुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (DISKA) ले अर्को ऐतिहासिक सफलता हात पारेको छ।...