काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजाल सहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ। […]