षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार भण्डारीलाई

झापा,  पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । २५ हजार २५ रुपैयँँ पुरस्कार राशिको सो पुरस्कार भण्डारीलाई कोशी प्रदेश सरकारका...

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दाहरू फिर्ता

सेन्थ, भारत, २० वैशाख: पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् । चेनाब नदीको किनारमा बसोबास गर्नेसेन्थको कृषि बस्तीका करिब एक...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ – बस्नेत

संघीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको जिम्मेवारी पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । विसं २००२ असोज ९...

सिरहा र धनुषा जोड्ने कमला पुल १३ वर्षमा पनि बनेन

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको...

निजामती सेवाको बदलिँदो तस्बिर

एउटा वर्गको साम्राज्य भत्किएको छ। इलेक्टेड र सेलेक्डेड दुवै ठाउँमा समावेशी अनुहारहरू देखिन थालेका छन्। यो सामान्य उपलब्धि होइन। एक दशकअगाडि मुलुकका कुनै पनि सरकारी कार्यालयहरूमा पुग्दा महिला कर्मचारीहरूको...

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा...

चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा प्रसाई मार्केटमा वाणिज्य संघको उपसमिति

झापा, बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केट भित्र चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकार सहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति...

व्यापार वार्ता गर्न चीनसँग अमेरिकाको प्रस्ताव

अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको १४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको चिनियाँ सरकार मिडियासँग...

कतारमा नेपालीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड-२०२५’

कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड-२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले यो अवार्ड प्राप्त गरेको हो । कतारको...

कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने ।

चन्द्र बस्नेत  झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो । संघीय...