तत्काललाई हट्यो सत्ता गठबन्धन फेरिने जोखिम
काठमाण्डाै – नेपाली कांग्रेसका दुई जना महामन्त्रीबाट केही दिनदेखि भइरहेको सरकारको आलोचना, नेकपा (माओjfदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्ने दाबी, राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ लगायतका कारण चलेको सत्ता गठबन्धन फेरिने चर्चा तत्कालका लागि साम्य भएको छ । अस्ति मङ्गलवारदेखि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तत्कालै राजनीतिमा केही फरक हुँदैछ भनेर […]
English 

















































































































































