अन्नपूर्ण मिडियाले मनायो २४ औं वार्षिकोत्सव, भूटानी समुदायबाट पनि शुभकामना

अर्जुन प्रधान – देशको अग्रणी सञ्चार संस्था अन्नपूर्ण मिडिया नेटवर्कले २४ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। सूचना, सत्य र विश्वसनीयताको आधारमा पत्रकारिताको उच्च मानक स्थापित गर्दै अन्नपूर्णले राष्ट्रिय...