सुडानमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा १०० जनाको ज्यान गयो
सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ । सुडानी अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र ९ सहायताकर्कीसहित एक सय जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । सुडानमा राष्ट्रसङ्घका आवासीय र मानवीय संयोजक […]