‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

उत्तर कोरियाले युरोप र एशियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले रुससँग सैन्य सम्बन्ध राखेको बताएको छ । यसअघि शुक्रवार दक्षिण कोरिया, अमेरिका, जापान र अन्य आठ देशसहितको बहुपक्षीय प्रतिबन्ध अनुगमन समूहले रुस र उत्तर कोरियाको सैन्य सम्बन्धलाई ‘गैरकानूनी’ भन्दै निन्दा गरेको थियो । यसको जवाफमा उत्तर कोरियाले सैन्य सहयोगको उद्देश्य ‘राज्यको सार्वभौमिकता, क्षेत्रीय अखण्डता […]

जीबीओको ५ औं वार्षिक सम्मेलनको तयारी अन्तिम चरणमा

ग्लोबल भूटानी संगठन जीबीओले यस बर्ष, २०२५को अगस्त ३१को आइतवार, संयुक्त राज्य अमेरिकाको पेनसिल्भेनियाको ह्यारीसबर्ग शहरमा आफ्नो ५ औं वार्षिक सम्मेलन आयोजना गर्ने भएको छ । कार्यक्रममा ह्यारीसबर्गमा रहेको भूटानी समुदाय, एसियाई शरणार्थी अमेरिकासहितको गठबन्धन, अमेरिकामा रहेको भूटानी किरात राई संगठनको ह्यारीसबर्ग शाखा, ग्रेटर ह्यारीसबर्ग मागर संगठन र अन्य स्थानीय संगठनहरूद्वारा सहजीकरण रहने जनाइएको छ […]