धार्मिक जागरणका लागि विश्व भूटानी हिन्दु संगठनद्वारा १० दिने शान्ति ज्ञानमहायज्ञको आयोजना गरिदै

भरत प्रसाई । ग्लोबल भूट्नीज न्यूज डेस्क, विश्व भूटानी हिन्दु संगठन आयोजनामा विश्व जागरण तथा एकताका लागि ओम सेन्टर दिव्यधाम अमेरिकामा शान्ति ज्ञानमहायज्ञ हुने भएको छ । यही जुलाई १६ देखि २५ सम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको विश्व भूटानी हिन्दु संगठनले जनाएको छ । विश्वभरी छरिएर रहेका भूटानी हिन्दुहरुलाई संगठित गर्दै धार्मिक जागरण […]