रामनवमीको अवसरमा छठ समाज सेवा समितिद्वारा पाउ पाथिभरा भण्डारा कार्यक्रम सम्पन्न
चारआली, २४ चैत— धार्मिक एवं सामाजिक सेवा कार्यमा सक्रिय छठ समाज सेवा समिति बिर्तामोडले यस वर्षको रामनवमीको अवसरमा विशेष भण्डारा कार्यक्रम आयोजना गरेको छ । समितिले चारआली स्थित पावन धार्मिक स्थल पाउपाथिभरामा श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन वितरण गर्ने उदेश्यले भण्डाराको आयोजना गरिएको छठ समाज सेवा समितिका अध्यक्ष रामेश्वर दुवेदीले जानकारी दिनुभयो । रामनवमी हिन्दू धर्मालम्बीहरूको […]
English 

















































































































































