पत्रकार महासंघले पत्रकार हत्या र मिडिया हाउस माथिको आक्रमण गर्ने बिरुद्ध आज बिरोध प्रदर्शन गर्ने
बिर्तामोड । नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा चैत १६ गते अर्थात आज देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गर्दै पत्रकार हत्या र मिडियाहाउस माथिको आक्रमण गर्ने बिरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । महासंघको ७० औं स्थापना दिवसलाई पत्रकार ’हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मी माथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध […]
English 

















































































































































