गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो
इजरायलले दक्षिणी गाजा शहरमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गउको छ । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै एपीले जनाएको छ । इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको छ । आफ्ना सेनाले उत्तरतिर तीव्र बलका […]