युरोपेली युनियन, एमनेस्टी र ह्युमन राइट्स वाचको संयुक्त दबाब: भुटानका ३२ राजनीतिक बन्दीको रिहाइको माग
काठमाडौं, १८ अप्रिल २०२५ – युरोपेली युनियन (EU), एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले भुटान सरकारलाई ३२ जना लामो समयदेखि थुनामा रहेका नेपाली भाषी (ल्होत्साम्पा) राजनीतिक बन्दीहरूको तत्काल रिहाइको माग गरेका छन्। ती ३२ जना बन्दीहरू १९९० को दशकमा भुटानमा भएका विरोध प्रदर्शनमा संलग्न थिए र उनीहरूलाई थुनामा राख्दा कुनै न्यायिक सुनुवाइ गरिएको थिएन। अधिकारकर्मीहरूले […]
English 

















































































































































