चितवनलाई हराउँदै काठमाण्डाै तेस्राे स्थानमा
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाण्डौ रेजर्स एफसीले एफसी चितवनलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाण्डौले चितवनलाई २–० गोलले हरायो । काठमाण्डौको जीतमा बाकारी माने र अमादोउ डियोपले गोल गरे । यो जीतसँगै काठमाण्डौ ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चितवन ५ खेलमा ७ अङ्कसहित […]